१७ मिनेटमा ११ बच्चालाई जन्म दिइन मारियाले ।थारु पाेर्टल

Spread the love

३।साउन।

एउटा मानिसले एक पटकमा वढिमा ३ वट बच्चा जन्माउन सक्ला  अच्चम भएकाे छ भारतमा  ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चा’हरुलाई जन्म दिएर विश्वलाई नै च’कित तुल्याइदिएकी छिन् ।मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घ टना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् । इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *