कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा पशु प्राविधिकहरुलाई उपचार सामग्री र औषधी ।थारु पाेर्टल

Spread the love

५।साउन।कानेपाेखरी

कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा अभियान नेपालकाे आयोजना र  साझेदारीमा कृषि तथा उधमशिलता बिकास परियोजनमा आज कानेपाेखरीमा एक औपचारीक कार्यक्रमकाे आयाेजना  गरी कानेपाेखरी गाउँपालिकाका पशु प्राविधिकहरु दीपा याेगी, रविन रिजाल ,दिनेश बुढाथेकी ,मदन भण्डारीलाई माईक्राेसकाेप  Tag Machine,Cool box luncher,medicine,M burdiz लगायतका २लाख ८५हजार रमक बराबरकाे भेटनरी सामग्री दिएका थिए ।  वडा अन्तरगतका ६वडा वडा समुहलाई  १  १ वटा  ६५हजारकाे डिजिटल  तराजु बितरण गरेका थिए ।

 

उक्त कार्यक्रम अभियान नेपालकाे अध्यक्ष प्रेम बहादुर गिरीकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने प्रमुख अथिति कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमती ईङ्गनामकाे प्रमुख आथितिय रहेकाे थियाे भने पालिका उपाध्यक्ष भाेला अधिकारीकाे विशिष्ट आथितिय रहेकाे थियाे भने अथितीहरमा हेफरकादिपेश पाेख्रेल अभियान नेपालका केशव खनाल तथा वडा नं छ का वडा अध्यक्ष खडग वस्नेत पारिश्रमीक महिला उद्यमी समूहका अध्यक्ष गंगा श्रेष्ट लगायतका अथिति रहेका थिए। कार्यक्रम भने  परियाेजनाकाे संयाेजक हेम श्रेष्टले संचालन गरेकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *