सुनसरीको बुढी खोलामा पाैडी खेल्ने क्रममा अजय बेपता ।थारु पाेर्टल

Spread the love

१३ साउन ।

सुनसरीको बुढी खोलामा पाैडी खेल्ने क्रममा  एक बालक बेपता भएको छ। बर्जु गाउँपालिका ६ का बिनोद यादवका १५ वर्षीय छोरा अजय यादव सो वडामा रहेको टपरा टोल देखि पुर्व रहेको बुढी खोलामा  नुहाउदा नुहादै   बेपता भएको जानकारी रबिन्द्र यादवले बताए। यादव अनुसार स्थानीय र नेपाल प्रहरीले बालकको खोजि गरिरहेको छ ।घटनाको थप विवरण  भने आउन बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *