१५।साउन।
कानेपाेखरी आइ.टि.एफ तेक्वाण्डाे डाेजाङ्गले साउन १४गते जनसेवा मावी रमाईलाेकाे प्राङ्गगणमाएक औपचारीक कार्यक्रमकाे आयाेजना गरी ८१जना खेलाडीहरुलाई जुनियर बेल्ड ग्रेडिङ काय्रक्रम सम्पन्न गरेकाे छ।उक्त कार्यक्रम कानेपाेखरी आइ टि एफका प्रमुख युवराज भुजेलकाे अध्यक्षता संचलन भएकाे थियाे थियाे भने
ग्रेडिङ कार्यक्रमका प्रबिण कु कार्कीकाे प्रमुखअतिथि रहेकाे थियाे भने गुरुहरु चतुरलाल चैाधरी , राजेन्द्र धिमाल , नवीन तामाङ , र ओम श्रेष्ट लगाएतकाे आथितिय रहेकाे कार्यक्रममा खेलाडिहरुकाे बाक्लाे उप्स्थितिमा कार्यक्रम सम्पन्न भएकाे जानकारी अध्यक्ष युवराज भुजेलले दिनुभयाे ।