मल विउ विक्री वितरण गर्दै आएका संस्थाहरुको अनुगमन ।थारुपाेर्टल

Spread the love

पथरी शनिश्चरे, ७।भदौ


मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरभित्रका मल विउ विक्री वितरण गर्दै आएका संस्थाहरुको आज अनुगमन् गरेको छ ।नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कृषि शाखा कर्मचारी सविना राई सहितको टोलीले नगरले तोकेर मल विउ वितरणको जिम्मा लिएका संस्थाहरुको अनुगमन् गरेको हो । टोलीले हाल सञ्चालन भइरहेको मल वितरण कार्यलाई व्यवस्थित रुपमा सञ्चालनको सुझाव दिनुका साथै वितरणको अवस्था, व्यवस्थापन तथा समस्याहरुका विषयमा समेत जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *