भाद्र। ७
रबिन्द्र बराल

माेरङकाे सुनवर्सि नगरपालिकाकाे सिक्टि नाका बाट ससस्त्र प्रहरी वि. ओ. पि. सिक्टीले चाईनिज हत्यार सहित दुई जना लाई पक्राउ गर्ने सफल भएको छ ।
नबराज खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले उनी हरुलाई पक्राउ गर्ने सफल भएको छ । सुनबर्षी नगरपालिका ८ खरेबारी स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ४०६ न. को पल्सर मोटरसाईकल लाई शंका लागि चेकजाँच गर्ने क्रममा सुनबर्षी ८ हर्चनगढी बस्ने बर्ष २८ को आरिफ आलमको साथबाट चाईनिज पेस्तोल फेला पारेको छ । निज लाई नियन्त्रणमा लिएर साेधपुछ गर्दा उर्लाबारी नगरपालिका ६ तरुण चोक बस्ने बर्ष २९ को नबिन धिमाल र आरिफ काे साथ बाट ऐ के म्याग्जिन थान 13. RF7.05 mm राउण्ड १ थान , सिक्सर पेस्तोल १ थान ससस्त्र प्रहरी निरिक्षक नम प्रभाब राईको कमाण्डकाे सादा पोशाकमा खटिएको टोलिले बरामद गरेको हाे ।
५ गते निज धिमालले प्रयोग गरेको को २२ प ६७०७ न. को FZ मोटरसाईकल चेकजाच गर्दा फेला परेको ४७ हजार ७ सय सतरी रुपैयाँ र हत्यार सहित रतुवामाई ८ दामाभिट्टाबाट नियन्त्रणमा लिई थियो ।