भदौ ११। रबिन्द्र बराल
मोरङ्गकाे रतुवामाई नगरपालिका १ स्थित हटियाडाँडा बाट ससस्त्र प्रहरी द्वारा ठुलो मात्रामा सामान बरामद गरेको छ ।
वि. ओ. पी. बरडंगाबाट खटिएकोका ससस्त्र प्रहरी नायव निरिक्षक तिलक प्रसाद न्यौपानेको गस्ती टाेलीले नेपाल भारत सीमा क्षेत्र पर्ने सोनापुरबाट हटियाडाँडा तर्फ आउदै गरेको को १ ख ४२२१ नंम्बरको ट्रक मा चेकजाँच गर्दे ४ लाख ७२ हजार ५सय रुपैयाँ बराबरको गहुँ बरामद गरेको हाे ।
ट्रक चालक सुनवर्षि नगरपालिका ४ बस्ने वर्ष ४८ को इन्द्रदेव राजवंशी लाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेकाे र बरामद गरिएको समान बिराटनगर भन्सार कार्यलयमा बुझाएको समेत ससस्त्र प्रहरी माेरङकका एसपी राज कुमार लामिछानेले बताए ।