भाेली  मंगलबार रमाइलोमा चर्चित नायिका रेखा थापा आउदै ।थारु पाेर्टल

Spread the love

 भदौ १३ । कानेपोखरी,

हिन्दु महिलाहरुकाे महान पर्वहरितालिका तिजको अवसर भदौ १४ भाेली  मंगलबार रमाइलोमा चर्चित नायिका रेखा थापा आउँने भएकी छिन ।

मोरङकाे कानेपोखरी ६ रमाइलो बस स्टेन्ड पुर्वको खाली जग्गामा हिजाे सुरु भएको ‘रमाइलो महोत्सव’ मा नायिका थापा  आउने भएकी हुन । महिलाहरुको उत्सव एवं श्रद्धाको पर्वमा हौसला बढाउँनुका साथै सँगै रमाइलो गर्नको लागि थापा उपस्थित हुने भएको महोत्सव व्यवस्थापन संयोजक नवीन पौडेलले बताए ।
सो दिन उपस्थित हुनेहरुका लागि निशुल्क टिकट  हुने आयोजकले बताएको छ । साथै, सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हर्सोल्लासका साथ उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *