कुलदिप चौधरीकाे थारु जितिया गीत उहाकै केपी एस नेपाल युटुव च्यानल मार्फत सार्वजनिक ।थारु पाेर्टल

Spread the love

भदाै।१८।कानेपाेखरी

विद्यानन्दचाैधरी

alt

थारुमहिलाहरुकाे महान पर्व जितिया काेअवसर पारेर थारुसमाजकाे  गायक तथा कलाकार  कुलदिप चौधरीकाे थारु जितिया गीत उहाकै  केपी एस नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

यस गित मार्फत थारुजातीमा रहेकाे कुरीती जस्ताेकी विवाह पछी सन्तानकाे आशा हुन्छ घर परिवारलाई तर त्याे आशा बुहारीले पुरा गर्न नसक्दा परिपारबाट हेला भएकाे गित मार्फत देखाएकाेछ भने । जव जितिया वर्त लिदा जित महानले सबै इच्छा पुरा गरेकाे  छ ।  साथै याे पर्वमा आफ्नो जन्म घर आउने अवसर पाउने  आमा बुवा तथा घर परिवार सँग सुख दुख साटने पर्वमा  मनोरञ्जन दिन  गीतले सहयोग गरेकाे छ ।

जितियाको महत्त्व धार्मिक तथा परमपरालाई जगेर्नाकाेसाथै उजागर गर्ने उदेशयले चौधरीले याे गित सार्वजानिक गरेकाे हाे ।   समाजमा देखिएका कुरीति  महिलाले महिलालाई गर्ने अवहेलनालाइ चिरदै सदैव संस्कार संस्कृति  जोगाइ राखन गीतको माध्यमबाट देखाइएकाे छ । साथै घर परिवार बाल वच्चाकाेलागी  याे व्रतलिने गरेकाे छ ।

 

गितका रचना र सङ्गीतभने  कुलदिप चौधरीकै रहेकाे छ भने सानुमाया र कुलदिप चौधरीको  सु मधुरआवाजमा गाइएकाे  छ। यसैगरी पारसमनी यादवले रेन्जर गरेको छ भने चर्चित मोडेल नवीन चौधरी, सरोज चौधरी र  सुजु, मनीषा चौधरी  र आशीका खवास काे नृत्य रहेको छ । आस चौधरीको डाइरेक्सन र अवद नारायण राजबशीको मेकअप रहेको गीतमा मेगा मिडियाले भिडियो मिकसिङ्ग गरेको छ । क्यामरा र ड्रोनभने सावन  चौधरीले गरेको छ । यस भिडियो निर्माणका निम्ति महालक्ष्मी महिला समूह किर्तनिया मण्डलीले समेत  साथ सपोट गरेको जानकारी  गितका रचना र सङ्गीतकार कुलदिप चौधरीले थारु पाेर्टललाई जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *