भदौ। २१।

प्रदेश नं १ सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट रङ्गेली अस्पतालणलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
रंगेली जन्म घर भएका ओसिम आलमकाे विशेष पहलमा रंगेली अस्पताल लाई हेमाटोलोजी थ्री पार्ट्स मेशिन पूर्ण रूपमा स्वचालित हेमाटोलोजी विश्लेषक मेसिन रंगेली अस्पताल लाई हस्तान्तरण गरेको छ । उक्त सामन रङ्गेली अस्पतालका डा.अरुण भट्टराई, व्यवस्थापन समितीका अध्यक्ष देवमणी कटुवाल , सदस्यहरुको उपस्थितिमा अस्पताल लाई हस्तान्तरण गरियो ।