२६।भदाै।कानेपाेखरी
विद्यानन्द चाैधरी
भुजेल समाजसेवा समितीकाे छैठाै जिल्ला अधिवेशन कानेपाेखरीकाे रमाईलाे साकाेसकाे सभाहलमा एक औपचारीक कार्यक्रम बाट सम्पन्न भएकाे छ । उक्त कार्यक्रम भुजेल समाजसेवा समितीकाे अध्यक्ष भुपाल खवासकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने कानेपाेखरीकी स्थानिय सरकार प्रमुख राजमती ईङ्गनामकाे प्रमुख आथितिय रहेकाे थियाे
विशिष्ट अथितिहरुमा भुजेल समाजसेवा समितीका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल प्रदेश न १अध्यक्ष नारायण भुजेल झापा सुनसरी जिल्लाका अध्यक्षहरुकाे विशिष्ट आथितिय रहेकाे थियाे भने अथितिहरुमा सवै वडाका वडा अध्यक्ष तथा भुजेल समाजसेवा समितीका केन्द्र देखी लिएर गाउँ स्तर सम्ममा आथितिय रहेकाे थियाे।
छैठाै जिल्ला अधिवेशनले नयाँ कार्यसमिती चयन गरेकाे छ ।जसमा अध्यक्ष -भुपाल खबास उपाध्यक्ष -मिना भुजेल -नीर ब.भुजेल सचिब मा युबराज भुजेल, सह सचिब- कृष्णा खबास, काेषाध्यक्ष-बिनाेद भुजेल ,सदस्य हरुमा इश्वर कु.भुजेल , डम्बर ब .भुजेल , रिता भुजेल ,-हरि भुजेल , खगेन्द्र भुजेल , जित ब.भुजेल ,अन्जना भुजेल गरी जम्मा १३जनाकाे कार्य समिती गठन गरेकाे छ भने कार्यक्रम सचिव युवराज भुजेलकाे संचालन रहेकाे थियाे।