अखिल नेपाल महिला संघ ग्रामथानले गर्याे  जितिया पर्वको शुभकामना अदान प्रदान ।थारु पाेर्टल

Spread the love

भदौ।३१ गते

बाबुराम मुडियारी ग्रामथान

मोरङको ग्रामथान गाँऊपालिकामा नेकपा एमाले ग्रामथान गाँऊ कमिटी पार्टी तथा अखिल नेपाल महिला संघ ग्रामथान कमिटीको संयूत्त आयोजनामा महिलाहरूको जितिया पव॔ को अवसरमा एक काय॔क्रमको आयोजना गरी शुभकामना अदान प्रदान काय॔क्रम सम्पन्न गरेको छ।

 

सो काय॔क्रममा प्रमुख अतिथी नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा नेकपा एमाले पार्टी मोरङ इन्चाज॔ विनोद ढकाल , विशिष्ट अतिथी नेकपा एमाले पार्टी केन्द्रिय सल्लाहाकार सदस्य यसोदा अधिकारी ,अथितिहरूमा नेकपा एमाले पार्टीका प्रदेश सचिवालय सदस्य महेश भट्टराई , नेकपा एमले प्रदेश सदस्य जित नारायण सरदार ,नेकपा एमले पार्टी जिल्ला सदस्य प्रयागराज न्यौपाने ,नविन मण्डल, सुवाष सरदार , मुकेश बुढाथोकी हुनुहुन्थ्यो भने अन्य अतिथीमा ग्रामथान गाँऊपलिकाका उपाध्यक्ष गुणावती देवी चौधरी ,नेकपा एमाले पार्टी अध्यक्ष कुमार आचार्य, ग्रामथान गाउँपालिकाका वडा अध्यक्षहरू यादव खतिवडा,बद्री नारायण माझी ,विरेन्द्र चौधरी, लगाएतको अतिथित्यता रहेको थियो।शुभकामना अदान प्रदान काय॔क्रममा झागड ,थारू जाती लगाएतका विभिन्न जातीका नृत्य हरू प्रस्तुत गरेका थिए।

 

काय॔क्रममा प्रमुख अथिति ,अथितिहरूले जितिया पव॔को शुभकामना दिदै सहभागी महिला दिदी बहिनीहरू लगाएतकाले  शुभकामना आदान प्रदान गरेका थिए।सो काय॔क्रम अगरबती गच्छदारको सभापतित्वमा तथा ललिता चौधरीको संचालनमा झोराहाटको गोपीकणिका सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *