भदौ ३१ शुक्रबार
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेकाे रंगेली अस्पतालमा सुत्केरी महिला काे मृत्युु भएको छ । सुनवर्सि नगरपालिका ९ घर भएका २५ बर्षकि सुस्मिता मंण्डल गर्भवती थिइन र प्रशुती गराउन रंगेली अस्पतालमा आएकी थिइन र प्रशुतीकाे
सल्यक्रिया भएको ७ घन्टा पछि मृत्युु भएको हाे । उनले छाेरी लाई जन्म दिएकी थिईन । थप बिबरण आउन बाँकी ।