मोरङ जिल्ला  सचिव खतिवडाले दिए पदबाट राजिनामा ।थारु पाेर्टल

Spread the love

असाेज। २२।विराटनगर

नेकपा एमाले मोरङ जिल्ला  सचिव रुपेश खतिवडाले पदबाट राजिनामा दिएका छन् ।  मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै उनले पदबाट राजिनामा दिएको हाे।

एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थ अनुकुल सामाजिक सञ्जालमा प्रचार गरिएकाले उहाँ असहमत भएर राजिनामा उल्लेख गरेका छन् ।

उनले अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको बताएका छन् । एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै उनले शनिबार  आज राजीनामा दिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *