सुनवर्सि ५ मा एक दिने आँखा शिविर  ।थारु पाेर्टल

Spread the love
असाेज २९ शनिबार
रविन्द्र बराल
 सुनवर्सि नगरपालिका ५ स्थित टकुवा बडा कार्यलयले एक दिने निशुल्क आँखा शिविर गरेको छ ।
बडा कार्यलयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हाे । विराटनगर आँखा अस्पताल, बिराटनगर तथा नेपाल नेत्र ज्योती संघकाे सहयोगमा शिवर सन्चालन गरिएको बडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले बताए । शिविरमा सुनवर्सिकाे बडा नम्बर ५,६ ,७ र ८ काे बृद्ध, बृद्धा , बालबालिका हरुले आँखा जाँच गराएका थिए । २ सय जनाले आँखा जाँच गराउनुका साथै ६० बर्ष माथिका वृद्ध हरुकाे माेतियाविन्दु फेला परेकाे थियो । उनी हरुलाई निशुल्क सल्यक्रिया बिराट आँखा अस्पतालले गर्ने वडा अध्यक्ष ठाकुरले बताए । कार्यक्रममा वडा अध्यक्ष , सदस्य , महिला स्यंम सेविकाहरु काे समेत सहभागी रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *