३०।असाेज।

मोरङ ३ नम्बर क्षेत्रमा प्रदेश सांसदका उम्मेदवार दिलिप कुमार राई नै किन ??
दिलिप कुमार राई जसलाई किशोरको उपनामले पनि चिनिन्छ ।
१. दोहोलु शुक्रबारे सडक , बुद्ध मार्ग र रजतजयन्ति मार्ग कालो पत्रे
२ . बक्राहा खोलामा मौलिवारी सुन्दरिचोक जोडने झोलुङ्गे पुल निर्माण
३ . ७० वर्ष माथिका जेष्ठ नागरिकलाई स्वास्थ सस्था जान फ्री एम्बुलेन्स सेवा
४. पथरी खोला , केर्खा खोला लाटि हाेलि गोहि होलि समेत १७ स्थानमा पुल निर्माण
५ . खोला खोल्सा पनि लगायत ५३ स्थान भन्दा बढी ठाउमा कल्भर्ट निर्माण
६. आधुनिक शैली प्रबिधी युक्त १५ शैयाको पथरी अस्पताल संचालन
७ . मदन भण्डारी स्मृती प्रतिस्ठानमा भागिरथ मा बिका बाली बिज्ञान विषयका ७० माथी विद्यार्थीलाई शैक्षिक ऋण उपहारको ब्यबस्था