थारु गायक सुनिल चाैधरीकाे तुही हमर जिन्गी कार्तिक ३मा सार्वजानिक हुदै ।थारु पाेर्टल

Spread the love

३१।असाेज।

विद्यानन्द चाैधरी 

थारु गायक सुनिल चाैधरीकाे तुही हमर जिन्गी कार्तिक ३गते  सेबिल ईन्टरटेनमेन्ट युटुब बाट सार्वजानिक हुदैछ ।उक्त गितकाे शब्द नयन चौधरीकाे रहेकाे छ भने  संगीत गणेश चौधरी  गितमा गणेश चौधरीकाे एरेन्ज गितकाे  मिक्सिङ भने चन्द्र चौधरीकाे रहेकाे छ । हिन्दुहरुकाे दाेस्राे महान चाडं  तिहारकाे शुभकमना दिदै   तिहारमा याे गित ले निकै चर्चा पाउने लक्षय रहेकाे गायक सुनिल चौधरीले थारु पाेर्टलाई जानकारी दिनु भयाे ।

गितले माया प्रेमकाे भाव झल्काएकाे छ माया मनबाट गरिन्छ कुनै साेन्दर्य रुमलाई माया गरिदैन रुप जसताे भएपनी मनमा मायाकाे भाव जागिरहने खालकाे गित रहेकाे छ ।नेपाली  समाजमा महिलामाथी गरिने  हिंसा त्यसलाई कसरी समाज परिवर्तन गर्न सकिन्छ र सधै महिला हरु घरेलु हिंसाबाट कसरी मुक्त हुने आदी विषय वस्तुमा  आधारितरहेर गित वनाईएकाे  छ । सुमधुर स्वरका धनी सुनिल चौधरी र समिक्षा चौधरीकाे स्वर रहेकाे गितमा राजीव चौधरी  दीपीका चौधरीकाे प्रमुख भुमिका रहेकाे छ ।गितकाे  निर्देशक हिरा चौधरीरहेकाे छ भने छायांकन मेडमेक्स बिक्रम ले गरेकाे छ ।याे गित हेर्नकाे लागी ३गते सेबिल ईन्टरटेनमेन्टकाे यु टुव च्यानलमा गई हेर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *