कानेपोखरी आईटिएफले गर्यो ७०जना जुनियर  खेलाडीको ग्रेडिङ ।थारु पाेर्टल

Spread the love

१४।कार्तिक।कानेपाेखरी

कानेपोखरी आईटिएफले गर्यो ७०जना जुनियर  खेलाडीको ग्रेड वृद्धी गरेको छ ।हिजो रमाइलोमा एक कार्यक्रम गरि खेलाडीलाई परीक्षा लिइएको थियो जसमा सेतो बेल्डमा ९जना एल्लोमा२३ जना स्टेप ग्रिनमा ९जना ग्रिनमा ९जना स्टेप ब्लुमा १०जना ब्लुमा १०जना गरी जम्मा  ७०जना खेलाडीहरुको स्तर उन्नती भएको छ ।

 

छोटो समयमा कानेपोपोखरी आईटिएफले गाउँ ,जिल्ला,प्रदेश तथा राष्ट्र खेलमा खेलाडी सहभागी गराउन सफल भएको छ । अव चाडै अन्तराष्ट्र खेलमा समेत खेलाडी सहभागीता गराउने उदेश्य रहेको जानकारी कानेपोखरी आई टिएफका प्रमुख तथा जिल्ला अध्यक्ष युवराज भुजेलले जानकारी दिनुभयो । हाल ३स्थानमा खेल संचालन भइरहेकोछ रमाइलो ,हरकपुर र दलेलीको वाल संसार ईङलिस स्कूल दलेलीमा खेल संचालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *