पथरीशनिश्चरे ७ का एक ब्यात्ती ठगि आरोपमा पक्राउ ।थारु पाेर्टल

Spread the love
मंसिर १६।
पथरीशनिश्चरे ७ वर्ष ४६ का सन्तोषकुमार कन्दङवा ठगी गरेको अरोपमा पक्राउ परेका छन ।  मंसिर १५ गते ३ बजे कानेपोखरी गाँउ पालिकाको विभिन्न स्थानबाट प्रहरी हुँ भन्दै ठगि गरेको आरोपमा पक्राउ परेका हुन । पक्राउ परेका कन्दङवाले स्थानिय बजार पसलमा ठगी गरेको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पथरी टोलीले पक्राउ गरेको थियो । उनलाई पथरीशनिश्चरे ३ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट १ थान मोबाइल १ हजार ७ सय नगद ज्याकेट, व्याग को ३२ प ५९८९ न.को मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका उनलाई ठगी मुद्धामा ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *