पथरीशनिश्चरे ९ मा निःशुल्क पशु स्वास्थ्य शिविर ।थारु पाेर्टल

Spread the love
पथरीशनिश्चरे, मंसिर १६
पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा आज निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम भएको छ । ‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने मूल उद्देश्यका साथ विहान ८ बजेदेखि १२ बजेसम्म वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो । निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमको प्राविधिक सहयोग भने पथरी शनिश्चरे नगरपालिका पशुपन्छी शाखाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *