रंगेली ६ मा सरस्वती मंन्दिर निर्माण हुने ।थारु पाेर्टल

Spread the love
मंसिर २२
रबिन्द्र बराल
रंगेली नगरपालिका वडा नम्बर ६ सरस्वती टोलमा मिन्दिर निर्माण हुने भएको छ । एक कार्यक्रमकाे आयोजना गर्दे नवनिर्वित मंन्दिरकाे शिलान्यास रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, बडा अध्यक्ष टंक आचार्य , सुजित मंण्डल, रामचन्द्र मंण्डल, अबघेश मंण्डल , स्थानीय बुद्धिजीवी लगायत काे उपस्थिति समेत रहेको थियोे ।
स्थानीय संन्जिव श्रेष्ठ , ईश्वर पाेख्रेल, मुरारी साेर्णकार, र बंजरग अग्रवाल, ले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि  जग्गा मंन्दिरकाे नाम पास समेत गरेको दिएको संन्जिब श्रेष्ठले बताए । साेहि जग्गामा स्थानीय हरु काे आर्थिक सहयोगमा मंन्दिरकाे शिलान्यास सुचारु गरिएको समिति का राजु महत्ताेले बताए । उक्त मंन्दिर काे कुल लागत ३० देखि ४० लाख रुपैयाँ सम्म हुन सक्ने स्थानीय ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *