सृजना चाैतारीकाे नियमित कार्यक्रम ।थारु पाेर्टल

Spread the love
मङ्सिर- २४,
पथरी समाचारदाता 
माेरङ्गकाे पथरीशनिश्चरे-१ मा अवस्थित हाेटल मनाेहर  पार्कमा सृजना चाैतारी अन्तर्गत मासिक कार्यक्रम सम्पन्न भएकाे छ।साेही कार्यक्रममा विभिन्न स्रष्टाले अन्तिम शनिबार जमेरै आफ्ना लेख रचना मार्फत आफूभित्र रहेका प्रतिभालाई प्रफुष्टन गर्ने अवसर पाए।
साेही अवसरकाे भरपुर सदुपयोग गदै गीत,गजल,कविता , हाइकु र मुक्तक पस्कने स्थानीय स्रष्टाहरूमा टी.एन. खतिवडा,उत्तम अपागाँई ,राजेन्द्र विवश,सीता राई,दीपक दियालो ,भवानी दुलाल,प्रतिमा गुरूङ लक्ष्मीप्रसाद फूयाँल,भूमिप्रसाद पाठक र प्रेम कट्टेल लगायतले वाचन गरेका थिए।एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठककाे प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रमकाे अध्यक्षता सृजना चाैतारीका अध्यक्ष लक्ष्मीप्रसाद फूयाँलले गरेका थिए।
Open photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *