पुस २ ।
विराटनगरसँग सीमा जोडीएको भारतकाे जोगबनी नाका बन्द भएको छ । भारतको बिहारमा भइरहेको स्थानीय निकायको निर्बाचनका कारण १ गतेदेखी सीमा बन्द भएको हो
सीमा नाका आगामी डिसेम्बर १९ तारिख अर्थात पुस ४गते बिहान ६ बजेसम्म बन्द रहने त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । बन्दको बेला रेलयात्री र विरामीहरुले मात्र ओहरदोहर गर्न पाउने बताइएको छ ।