१३।पुष।कानेपाेखरी
विद्यानन्द चाैधरी

सुनिल चौधरीलगायत ६ जना गायकाे सुमधुर स्वरले सजिएकाे गित ए लै रे माघी थारु गितकाे बाेल माघिकाे अबसर पारेर सेविल इनटरटेनमेनट बाट सार्वजानिक गरिने भएकाे छ ।थारु जातीकाे पर्व माघे सँँङ्गक्रान्तिकाे छुट्टै पहिचान रहेकाे छ ।यस गितले थारु भाषाकाे भेष भुसा रहन सहन तथा पुर्व पश्चिमका थारुहरु सबै एक हुनु पर्छ भन्नै संदेश गित मार्फत देखाइएकाे छ । उक्त गितकाेशब्द/ सङित – सुनिल चौधरीकाे रहेकाे भने गितमा सुनिल चाैधरी अनुमा लगायत ६जना गायककाे सुमधुर स्वरले सजिएकाे छ ।
गोबिन्द रिना,निक्स मनिका, प्रल्हाद बन्धना चौधरीकाे अभिनय रहेकाे गितमा बिबेक रोजिना,अभिराम सिर्जना चौधरीकाे बेजाेड प्रस्तुति रहेकाे छ गितकाे एरेन्ज – सुरज श्रेष्ठले गरेकाे छ ।choreographer भने रज्निस चाैधरीकाे रहेकाे गितमा ।श्रवण चाैधरीकाे छायाङ्गकन रहेकाे छ । Post production भने soul music Team the rising musical dance crew sunsari YouTube channel – sebil entertainmentमार्फत सार्वाजानिक गर्ने जानकारी गायक सुनिल चाैधरीले थारु पाेर्टललाई दिनु भयाे ।