तारानाथकाे दुर्धटना भएको १५ दिन बितिसक्दा समेत गाडिफेला परेन ।थारु पार्टाेल

Spread the love
पुष।१६
माेरङकाे रंगेली नगरपालिका ७ स्थित बसपार्कमा दुर्धटना हुदा एक युवाकाे मृत्यु भएकाे छ । बसपार्क नजिकै बसाेबास गर्दे तारानाथ ढकाल काे पुष १ गते राति रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत बस पार्कामा गाडिकाे ठक्कर बाट मृत्यु भएकाे हाे ।
शुक्रबार राति ८ बजे गाडिकाे ठक्कट बाट तारानाथ ढकालकाे मृत्यु भएकाे उनको भान्जा अनिल गिरी ले बताए । साे राती घर बाट ६ बजे हिडेकाे मृतककाे भान्जि सलिना राई ले बताईन । ताराथान बर्षाेदेखि सुष्तमन्स्थिति रहेकाे र बाटाे घाटाेमा हाे हल्ला समेत गर्दे हिड्ने गरेकाे स्थानिय ले बताए । रंगेली नगरपालिका भित्र अधिकान्स ठाउँमा सिसि क्यामरा जडान भएता पनि रातिकाे समय र उक्त दिन कुईराे लागेर सिसि क्यामरा मा समेत स्पष्ट गाडि नम्बर समेत नदेखिएकाेले ठक्कर दिएर उक्त गाडी समेत फरार भएको थियोे ।
उनकाे काज क्रिया मन्दपुर नगरपालिका ५ स्थित पातलेपानी भन्ने ठाउँमा मृत्कका काका ६५ बर्षका हरिश्चन्द्र ढकाल ले काज क्रिया गरेको ढकाल ले बताए । १५ दिन बितिसक्दा समेत प्रहरी काे बेवास्ता का कारण अहिलेसम्म ठक्कर दिने गाडि पक्राउ गर्ने नसकेकाे आराेप उनकाे आफन्तले बताए । प्रहरी का अनुसार आफू हरु ले ठक्कर दिने गाडीको खाेजिकार्य गरिरहे समेत रंगेली प्रहरी ले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *