१९।पुस

नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कानेपोखरीबासिका ढुकढुकीमा वसन सफल युवा समाज सेवि नेता देवेन्द्र लुईटेलले कानेपोखरी गाउपालिकालाई समाज सेवा गर्ने आधार क्षेत्रका रुपमा विभिन्न समयमा विभिन्न बिधाबाट सामाजिक काम गर्दै आइरहेकाे छ। कहिले युवा हरुलाई खेलकुदका सामाग्री फुटबल, भलिवल, क्रिकेट जर्सि बुट त कहिले गरिव तथा अति बिपन्न बर्गलाई जाडोमा न्यानो कम्बल, लत्ता कपडा, टोपी, खाध्यान्न त कहिले ह्वेल चेरय वितरण गरेर कानेपाेखरीका सबै वडामा चिर परिचित नाम हाे देवेन्द्र लुईटेल ।
शिक्षा क्षेत्रमा तेतिकै सहयाेग पुर्याउदै आएकाे छ सामुदायिक बिद्यालयका विद्यार्थीहरुकाे पढाईमा ध्यान जाओस भन्दै SEEमा उत्कृष्ठ अंक ल्याउने बिध्यार्थिलाई क्याम्पस जान आउन सजिलो होस भनी साईकल बितरण त सामुदायिक विद्यालय पढ्ने साना नानिलाई झोला, किताब, कापि, सिसा कलम पाेशाक दिदै समाज सेवा गर्दै आएका छन ।
कहिले दशैमा बुढा पाकाको हातको टीका आशिर्वाद थाप्छन अनि दोसल्ला, ढाका टोपी मिष्टान्न भोजन गराउछन ।
केही समय यता उहाको ध्यान कृषकको मन जित्नेमा लागेकाे छ। कृषकको आवश्यकतालाई ध्यानमा राख्दै विशेष गरि खडेरि काे बेलामा प्रयोगमा आउ कृषि बोरिङ, सेलो टुवेल, सिचाई मटर लगायत त्यसकालागि प्रयोगहुने सम्पुर्ण सामाग्री कानेपाेखरीका १७जना किसानलाई निशुल्क वितरण गरेका छन ।
जसले गर्दा कानेपोखरीका कृषकको अनुहारमा उज्यालो छाएको छ । यस भन्दा अगाडि युवाहरुको माझमा अतिनै लोक
प्रिय रहेकाे लुईटेल महिला दिदी बहिनिहरुका अधिकास कार्यक्रममा साथमा साथ दिएर कतै कृतन मण्डलिलाई साउन्ड सिस्टम, हारमुनियम, मादल मण्डलिलाई ड्रेस, मठ मन्दिरमा सहयोग, महिला संघको देउसि भैलो, बन भोज जस्ता चलायमान गराउने कार्यक्रममा विशेष गरि उहाकै सकृयतामा संपन्न हुने गर्छन ।हरेक क्षेत्रमा सहयाेग पुर्याउदै आएकाे लुईटेल समाजकाे लागी एक उदाहरणिय काम गरेर आफ्नाे पहिचान बनाउन सफल रहेकाे छ ।