माेरङ्गकाे कानेपाेखरीमा स्थापना भएकाे रमाइलो जेसीजको आज माघ १२ गते  छैठौ पदस्थापना तथा पुरस्कार वितरण ।थारु पाेर्टल

Spread the love
माघ।१२
कानेपाेखरी
विद्यानन्द चाैधरी
माेरङ्गकाे कानेपाेखरीमा स्थापना भएकाे रमाइलो जेसीजको आज माघ १२ गते  छैठौ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम  रमाईलाे जनएकता साकाेसकाे सभा हलमा जेसीज २०२२का अध्यक्ष सन्ताेष फुयलकाे अध्यक्षता सम्पन्न  भएकाे छ ।
उक्त कार्यक्रकाे प्रमूख अतिथिमा प्रदेश सभा सदस्य माननिय मान बा लिम्बू  र  बिशिष्ट अथितिमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति ईङनाम काे आथितियता रहेकाे थियाे ।कार्यक्रममा २०२२काे अध्यक्ष सन्ताेष फुयलले २०२३काे अध्यक्ष मात्रिका काेईरालालाई जेसीज माला तथा पदस्थापना बाजा गाजाका साथ जिम्मेवारी सुम्पिएका छन ।कानेपोखरी पालिकाको बिभीन्न बिधामा ठाउको नाम पहिचाण गराउने  जेसीजलाई पुरस्कार समेत वितरण  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *