न्यु भिजन युथ क्लब (NVYC) ले गर्दैछ कानेपोखरी गाउँपालिका तथा बेलबारी नगरपालिकाका विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता ।थारु पाेर्टल
१५।फागुन। माेरङ्गकाे बेलबारी-७ , कदमचौक मा रहेकाे न्यु भिजन युथ क्लबले भोलि मँङ्गलबार फागुन १६ गते कानेपोखरी गाउँपालिका तथा बेलबारी…