कानेपाेखरी १ हाेक्लाबारीमा प्रथम वडा अध्यक्ष कप T-20 नकआउट कृकेट खेल फागुन १९ गते देखी हुदै ।थारु पाेर्टल

Spread the love

फागुन।१७।

कानेपाेखरी

विद्यानन्द चाैधरी

माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा  यही फागुन १९ गते देखी २७ गते सम्म श्री मा.वि होक्लाबारीको खेलमैदानमा प्रथम वडा अध्यक्ष कप T-20 नकआउट कृकेट खेल प्रतियोगिता सन्चालन हुने भएकाे छ ।जसमा कानेपाेखरीका ७ वटै वडा र १टिम क्रमचारी गरी जम्मा ८वटा टिमकाे सहभागिता रहने जानकारी कल्वका अध्यक्ष प्रमाेद ठाकुरले थारु पाेर्टलाई बताए ।

Open photo

उक्त खेलमा  प्रथम हुने टिमलाई नगद पुरस्कार – रु. २०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ ।त्यस्तै देस्राे हुने टिमलाई नगद रु. १०हजार मेडल ,ट्रफि ,प्रमाण पत्र प्रदान गरिने छ र खेलकाे  Man Of the Match लाई रु. १हजार Man of the Series लाई रु. २हजार प्रेात्साहान स्वरुप प्रदान गरिने छ ।खेल  श्रि मावी हाेक्लाबारीकाे चाैरमा खेलाईने छ । खेलमा सहभागी हुने वडा तथा टिमले दर्ता शुल्क रु. १५सय तिरेर मात्र खेलमा सहभगी हुन पाउने कुराकाे जानकारी कल्वकाे सचिवले बताए ।खेल Tennis बलले खेलाइने छ । खेल वडाकाे र स्थानिय सहयाेग दाताहरुकाे  आर्थीक सहयाेगमा सँचाल हुनेछ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *