Wed. Mar 22nd, 2023
Spread the love
फाल्गुन। २९ मंगलबार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ का बडा अध्यक्ष माथि हातपात भएको छ । रंगेली नगरपालिकाकाे भाेटुवाबु चाेकमा रंगेली २ बस्ने नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य समेत रहेका लिलाराज खरेलले बडा अध्यक्ष माथि हातपात गरेका छन ।
सामान्य बिवाद पछि खरेल ले ७ का बडा अध्यक्ष रामचन्द्र मंण्डल लाई हातपात गरेको हाे । प्रहरीका अनुसार खरेलले मापसे  सेवनगरेर हातपात गरेको रंगेली प्रहरीले जनाएको छ। वडा अध्यक्ष मंण्डलले लिला राज बिरुद्ध  सार्वजनिक  मुद्दा दर्ता गरेर प्रक्रिया अगाडि बडाउने भएकाे छ । यसरी सार्वजनिक स्थानमा आफू माथि हातपात गरेकाे हुनाले नियम कानुन सम्मत कार्वाहीकाे प्रक्रिया वडाउने मंण्डलले बताए ।

Leave a Reply

Your email address will not be published.