गिरिजा प्रसाद कोइरालाकाे १३ औं स्मृतिमा  दिवसकाे अवसरममा रंगेलीमा दीप प्रज्वलन ।थारु पाेर्टल

Spread the love
चैत्र ८ ।
रंगेली
गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला १३ औं स्मृति दिवस काे अवसर पारेर रंगेलीमा दिप प्रज्वलन गरेका छन ।
रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे गिरिजा प्रसाद कोइराला फाउण्डेसन जिल्ला मोरङले दीप प्रज्वलन गरेको हाे । सहभागी हरुले गिरिजाप्रसाद काेईरालाकाे बिचार र आदर्शले गर्दे नेपाली काङ्ग्रेस सधैं अगाडि बड्ने बताए । कार्यक्रम गिरिजा प्रसाद कोइराला फाउण्डेसन जिल्ला उपाध्यक्ष शारदा मण्डल , रंगेलीका समाजसेवी मङ्गलचन्द अग्रवाल , युवा अभियान्ता पारस मंण्डल,अबिषेक अधिकारी ,शत्रुधन रजक, नरेश साह ,जानुका ढकाल लगायतकाे समेत उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *