नागरिक उन्मुक्ति पार्टी मोरङ्ग जिल्लाको प्रथम  सभापतिमा  धिरज कुमार चौधरी  ।थारु पाेर्टल

Spread the love
चैत्र।२०।कानेपाेखरी
विद्यानन्द चाैधरी
 
नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय संसद माननीय  लालविर चौधरीकाे प्रमुख अतिथित्यमा  ना‍ उ.पा. मोरङ्ग जिल्लाको प्रथम ऎतिहासिक अधिवेशनम बेलबारीमा सम्पन्न भएकाे छ । जसमा युवा हाेनहार प्रखर बक्ता धिरज कुमार चौधरीकाे सभापतित्वमा १५ जनाको जिल्ला कार्य  समिति गठन गरिएकाे छ ।
जसमा सभापतिमा    धिरज कुमार चौधरी उप सभापतिमा  घिनु थारु सचिवमा श्री बलराम (बलि चौधरी थारु) सह सचीव मा  हरि नारायण माझी रहेकाे छ भने  कोषाध्यक्ष मा  मन्जु चौधरी मेजर ५ सहित  १० जना सदस्यहरु लगायत १५ जनाको कार्य समिति गठन गरिएकाे छ ।
मोरङ्ग जिल्ला कार्य समितिमा चयन भएका  सम्पुर्ण पदाधिकारी हरुलाई सफल अनि असल कार्यकालको शुभकामना दिदै पार्टी प्रती बफादार रहि पार्टीको हितमा हुने कार्यहरु गर्ने बाचाका साथ सपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *