चैत्र ।२८। रंगेली
रबिन्द्र बराल

नगरपालिका ६ मा रहेको श्री पव्लिक उच्च माध्यमिक बिधालय मा सन्चालनमा आएको ईन्जिनियरिङ् विभाग मा अध्यन गर्दे आईरहेकाे २०७५ र२०७६ साल का बिधर्थि हरु लाई एक कार्यक्रमकाे आयोजना गर्दे बिधालय प्रसाशन ले विदाई गरिएको छ ।
बिधालयले ईन्जिनियर तर्फ उत्कृष्ट अंक ल्याउने टेक वहादुर पौडेल, विष्णु कटुवाल, किशन कुमार मण्डल आशिस कुमार सिंह, टेक बद्री पौडेल , अभिषेक मण्डल, अमन कुमार मण्डल, आशिष कुमार सिंह, कञ्चन कुमारी यादव बसन्त मंडल, अजय मंडल , आदित्य राजवंशी लगायत लाई प्रमाणपत्र मायाकाे चिनाे समेत बितरण गरेका थियो । कार्यक्रम काे प्रमुख अतिथि उपमेयर भुमा पराजुली , बिधालय प्रध्यानध्यापक बिरेन्द्र कुमार साह,ईन्जिनियरिङ तर्फका संयोजक कमलेश्वर ठाकुर ,ईन्जिनियर चन्द्र शेखर राेय , नितेश कुमार झा दिपक कुमार दास,ईन्जिनियर , दिपेन्द्र कुमार यादव, ईन्जिनियर दिलीप कुमार यादव, सिताराम मंण्डल , लगायत काे समेत सहभागी रहेको थियोे । कार्यक्रममा प्राचार्य हरु लाई मायाकाे चिनाे दिनुका साथै प्रशन्सा पत्र समेत दिईएकाे थियोे । बिधार्थि हरु लाई शुभकामना दिदै आगामी दिन हरु मा भाइ बहिनी हरुले रंगेली काे नाम उच्च राख्न र हरेक क्रियाकलापमा समेत अग्रसर रहन समेत उपमेयर ले शुभकामना दिएकी छन ।