बैशाष २९ गते सेबिल ईन्टरटेनमेन्टले ल्याउदैछ निन्दिया लागेना  ।थारु पाेर्टल

Spread the love

बेशाष। २४।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

थारु जातिहरु कला क्षेत्रमा आफ्नाे छुट्टै पहिचान बाेकेकाे छ समय सान्दरभिक तथा थारु जातिकाे पर्वहाेस या अन्य कुनै कार्यक्रम थारु भाषाकाे गितहरु विभिन्न युटुव च्यानलमा रिलिज भईरहेकाे हुन्छ । यसै सन्दर्भमा पच्छिमकाे सुपर स्टार नरेश चौधरी र पुर्वकी उदयमान  माेडल  दीपिका चौधरी काे निन्दिया लागेना बाेलकाे गित बैशाष २९ गते सेबिल ईन्टरटेनमेन्टबाट रिलिजहुने जानकारी सुमधुर स्वरका धनि गायक सुनिल चाैधरीले थारु पाेर्टललाई जानकारी दिनुभयाे ।

श्रीनिवास चौधरी र वर्षा श्रेष्ठकाे सुमधुर स्वरले सजिएकाे गितमा रामु चौधरी र टिमडुसर सूर्यमान चौधरीकाे छायाङ्गकन रहेकाे छ भने गीत एम श्याम चौधरीकाे हाे ।ड्रेस डिजाइन कृष्ण चौधरीरहेकाे गितमा ध्वनिक/हार्मोनिक स्टुडियो रहेकाे छ भने एरेन्जर गणेश चौधरी र  मिक्स मास चन्द्र चौधरी रहेकाे छ भने गितकाे अवधारणा/निर्देशन/ सुरजदेव कुसुम्याले गरेका हुनभने प्राेडुसरमा कमल श्रेष्ठ रहेकाे छ  । गित भने माया प्रेममा आधारीत रहेर निर्माण गरिएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *