जेठ।२७।कानेपाेखरी
हेम्नत लिम्वु ,नवराज राई र कानेपाेखरी वडा न ७ काे आर्थीक सहयाेगमा २ काेठे भवन मितेरी युवा कल्वलाई एक औपचारीक कार्यक्रमकाे आयाेजना गरी भवन मितेरी युवा कल्वलाई हस्ताणतरण गरेका छन ।
हेम्नत लिम्वु र नवराज राई ले आफ्ना पुर्खाहरुकाे सँम्झनाम भवन निर्माण गरिदिएकाे र पछिका सन्ततीहरुले याद गराेस भन्नै उदेश्यले स्मृिती भवन निर्माण गिरदिएकाे र कल्वलाई पनी आफ्ना सामग्री तथा कार्यलय प्रयाेजनकाे लागि समेत हुने भएकाेले २ , २ लाख लगानी लगाएर भवन निर्माण गरेर दिएकाे जानकारी सहयाेगी दाताकाे परिवार देवराज राईले बताउनु भयाे । उक्त भवनलाई कानेपाेखरी गाँउपालिका वडा न ७ले पनी २लाख रुपैया आर्थीक सहयाेग गरेकाे थियाे र कल्वकाे तर्फबाट ५सय ईटा बालुवा गिटि तथा श्रमदान समेत रहेकाे जानकारी कल्वकाे अध्यक्ष नविन सुब्बाले थारु पाेर्टललाई जानकारी दिनु भयाे ।
उहाले सहयाेगी दाताहरुले अझ कल्वलाई आवश्यक परेकाे वेला सहयाेगकाे अपेक्षा राख्दै हेम्नत लिम्वु र नवराज राईलाई धेरै धेरै धनयवाद दिदै उहाहरुले कल्वलाई गरेकाे सहयाेग एक सँम्झना मात्र न भएर भावी पुस्ताहरुकाे स्मरणकाे लागी समेत हुने भएकाेले मानिस मरेर गएपनी उहाहरुले दिएकाे सँम्झा सधै अमर रहने भन्दै धेरै धेरै धन्यवाद दिएका थिए कल्वकाे अध्यक्ष नविन सुब्बाले ।
उक्त कार्यक्रममा कल्वकाे अध्यक्ष नविन सुब्बाकाे अध्यक्षतामा सँचालन भएकाे थियाे भने कार्यक्रमा प्रमुख अथिति भवन निर्माण कर्ताहरु श्री प्रसाद लुङ्गफुङ्गवा रसावित्रा राईकाे प्रमुख आथितियथा रहेका थियाे भने अथितिहरुका वड सदस्य जिवन सुब्बा दिल कुमारी राई लगायतकाे आथितियता रहेकाे कार्यक्रममा भवन निर्माण कर्ताहरुकाे परिवारकाे समेत बाक्लाे उपस्थितिरहेकाे र कल्वका सम्पूर्ण पदाधिकारीहरुकाे समेत उपस्थितिरहेकाे थियाे भने कार्यक्रम कल्वका सचिव अनिल परियारकाे सँचालन रहेकाे थियाे ।