काङ्ग्रेसको महामन्त्री गगन थापा सुन्दहरैचा नगरपालिका ।थारु पाेर्टल

Spread the love
दिपेश राेक्का 
जेष्ठ ।३०
मोरङ को सुन्दहरैचा नगरपालिका वाड नम्बर ९ स्थित जेसिज भवनमा क्षेत्र नंं. ३ मोरङ कार्यसमितीको आयोजनामा प्रथम ऐतिहासिक सम्मेलन  जेठ    ३० गते  हुनेभएको भएको छ । नेपाली काङ्ग्रेसको १४ औ महादिवेशन पस्चात  प्रथम क्षेत्रीय भेला हुना लागेको क्षेत्र नं. ३ मोरङ कार्यसमितीका सभापति गणेश कुमार खड्काले बताएका छन ।
नेपाली काङ्ग्रेसकाे महामन्त्री गगन थापा कार्यक्रमको प्रमुख अतिथी रहने आयोजक समितीले बताएको छ । मोरङ  क्षेत्र नं. १ देखि क्षेत्र नं. ६ सम्मका कार्यसमिती को भेला हुने जनाएको छ । सम्मेलन मा विभिन्न पालिका नगरपालिकाको समेत  उपस्थित रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *