असार ५/ कनेपोखरी

जेठ २६ गते मोरङको कानेपोखरि गाउँपालिका वार्ड नं ३ हरकपुरमा राति २ वजे गणेश चौधरीकाे गुहाली घरमा आगलागी भएकाे थियाे । आगलागीबाट करिव ५लाख बराबरकाे खाद्ययान्न जलेर नष्ट भएकाे थियाे ।

केही राहत हाेस भन्नै उदेश्यले नेपाल विद्यार्थी संघ रमाइलो क्याम्पस र नेपाल महिला संघ कानेपोखरीले आगलागी पिडित गणेश चौधरीकाे घरमा गई नेपाल विद्यार्थी संघ रमाइलो क्याम्पसका सभापति दिपेश रोक्का र नेपाल महिला संघ कानेपोखरी कोपिला कार्की ले खाद्यान्नको सामान बितरण गरेकिथिइन ।