असार।२९।कानेपाेखरी
माेरङ्गकाे कानेपाेखरी गाँउ पालिका वडा नँ २ दलेलीमा रहेकाे वाल सँसार ईङ्गलिस स्कुलका शिक्षकहरुकाे समुहले यसै विद्यालयमा कक्षा २मा अध्यनरत कानेपाेखरी ३ का यसुका रिमालकाे घरमा गई आर्थिक सहयाेग गरेका छन ।
रिमालकि ममी सुजता रिमाल विगत ६ महिना देखी मृगाेलाकाे समस्याले काठमाडाैकाे विर अस्पतालमा उपचार गराई रहनु भएकाे छ ।र उहाकाे आर्थीक अवस्था कमजाेर भएकाेले वा विद्यालयकाे अभिभावक समेत रहेकाेले नगद १०हजार ५सय नगेनद्र रिमाललाई उपचारमा थप सहयाेग पुगाेस भनेर उक्त रकम हस्तानतरण गरेकाे जानकारी विद्यालयकाे प्रिन्सिपल राजेन्द्र भण्डारीले जानकारी दिनु भयाे ।