ईलाका प्रशान कार्यलय रंगेलीका कर्मचारी माेटरसाईकल दुर्घटना बाट घाइते ।थारु पाेर्टल

Spread the love
श्रावण ६। सनिबार 
रबिन्द्र बराल
मोरङको कटहरी गाउँपालीका २ स्थित स्थीत बाबा तेल उद्योग नजीकै पुर्व बाट पश्चम तर्फ जाँदै गरेको बा १११६ नम्बर को मोटरसाईकल लाई बिपरित दिसा बाट आउदै गरेको बागमती प्रदेश ०१-०२७१ – २६१९ नम्बरको कारले ठक्कर दिदा ईलाका प्रशान कार्यालय रंगेलीमा कार्यरत प्रकाश श्रेष्ठ घाइते भएका छन ।
रंगेली बाट बिराटनगर घर जाने क्रममा कटहरीमा माेटरसाईकलकाे पिछाडी बाट ठक्कर दिदा श्रेष्ठ घाइते भएका छन । ठक्कर दिने कार हाटखाेला प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाइतेको बिराटनगर स्थित कन्चनबारीमा रहेकाे आर्या न्युरो कन्चन्बारी अस्पतालमा उपचार भईरहेकाे र उनको टाउकाेमा चाेट लागेकाे र अहिले घाइतेको अवस्थामा सुधार आएकाे इलाका प्रशान कायलका प्रमुख निमित्त प्रमुख निर्मल खतीवडा ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *