नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग।थारु पाेर्टल

Spread the love
साउन ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
संसदीय दलको कार्यालयमा पत्र लेख्दै शर्माले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका छन् । निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको बताएका छन् ।
 शर्मा  प्रतिनिधिसभाको निर्वाचनमा मोरङ तीनबाट निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *