श्रावण १३ शुक्रबार
रबिन्द्र बराल

शीलिड्स महिला नेतृत्व कार्यक्रम दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अहिल्यैबाट राेकाैं भन्ने मुल नाराका साथ एक कार्यक्रम काे आयोजना गरिएको थियोे
। रंगेली नगरपालीका ३ स्थित मंगलबारेकाे महेन्द्र माध्यमिक बिधालयमा एक दिने प्रक्षिण गरिएको थियोे । कार्यक्रममा दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले पार्ने प्रभाव, राजनीति तथा नेतृत्व तहमा भएका वा आउन चाहने महिला तथा अन्य सिमान्तकृत समूह हरु माथि हिंसा , धम्की, जस्ता तथा राजनीति तथा नेतृत्व तहमा आउनका लागी नीरुत्साहीत हुन सक्ने बिषयमा जानकारी गरएका थिए।

सहभागी हरुलाई राजनीतिमा महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र अन्य सिमान्तकृत समुदायका व्यक्तिहरुको महत्वपुर्ण याेगदान समेत हरेकाे जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय युवा सुवास सिग्देल , सुरेन्द्र प्रसाद भट्टराई , बिधालय का प्रध्यान्ध्यापक नारद प्रसद लुइँटेल उद्योग बाणिज्य महासंघका जिल्ला सदस्य राजाराम चौलागाईं , भलुवा राजा अध्यन केन्द्रका शर्मिला भट्टराई , साना किसान सहकारी सस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , महेन्द्र माबिका शिक्षक मोतिराम ढुङ्गाना , लिला पासवान बुद्धिजीवी समाज सेवि लगायतकाे समेत उपस्थिति रहेको थियोे ।बडा सदस्य यसोदा कोइराला ले कार्यक्रम बारेमा प्रक्षिण समेत दिएकी थिईन ।