भाद्र ।२ ।कानेपाेखरी
कानेपाेखरी वडा न २मा रहेकाे वाल सँसार ईङलिस स्कुलमा जुनियर रेडक्रस सर्कल जुरेस भाद्र १गते केराैन ईकाईका सभापति रेवत बहादुर थापाकाे अगुवाईमा १३ सदस्य समिति गठन गरिएकाे छ ।
जसकाे अध्यक्षमा कक्षा ८की अनिशा पराजुलिकाे सभापति १५जनाकाे टिम वनेकाे छ ।र उपाध्यक्षमा देव राजवँसी सचिवमा राजाराम शाह सह सचिवमा राेषणी चाैधरी काेषाध्यक्षमा प्रियङ्का कायष्त रहेकाे छ भने सदस्यहरुमा कक्षा ४ देखी कक्षा ८ सम्म १ १ जना गरी १३जना सदस्य समित रहेकाे जुरेसमा विद्यालयकाे सहायक प्रिन्सिपल निर्मल कुमार नेपालकाे सँरक्षक रहने छ । जुरेसले विद्यालयमा विभिन्न स्वास्थ्य सँम्बन्धी कामहरु तथा साना साना बाल बालिकाहरुलाई विद्यालयमा गर्न सक्ने खालकाे समाजिक सहयाेग गर्ने कुरा नव निर्वाचित सभापतीले जानकारी दिनु भयाे ।