भिम लामा फिल्मसको ब्यानरमा निर्माण भएको नेपाली मौलिक चलचित्र ” लिलामे माइला “चाडै प्रदशनमा ।थारु पाेर्टल

Spread the love

भाद्र।५।

भिम लामा फिल्मस को ब्यानरमा निर्माण भएको नेपाली मौलिक चलचित्र ” लिलामे माइला ” काे  टेलर newentertainmentchannel   मार्फत सार्वजानिक भएकाे छ । सेन्सर बोर्ड र निर्माण पक्ष बिच ठुलो घम्साघम्सी परेको र सो जानकारी निर्माता निर्देशक भिम लामाले दिनुभयाे । याे कुराकाे दर्शक ,चलचित्रकर्मी , आफ्नो समुदाय र सरकार लाई समेत जानकारी गराएका थिए ।

सेन्सर बोर्ड ले ” लिलामे माइला ” हेरेपछि एकदम राम्रो चलचित्र बनेको बताए र पनि चलचित्र भित्रको बाहुन, बालेन, ख्यास्ने भन्ने डाइलग हटाउनुपर्ने सेन्सर बोर्डको भनाइ तर निर्माण पक्षले भने बाहुनले कामी , लिम्बू , तामाङ चै भन्नू हुने त्यो आपत्ति भएन तर लिम्बूनि महिलाले बाहुन भन्दा किन आपत्ति ? आदि विषयसमेत उठेका थिए र निर्माता पक्षले  बाहुन, बालेन, ख्यास्ने भन्ने डाइलग कुनै पनि हालतमा  हटाउदैनौ भनेर अडिग रहेकाे कुरा  निर्माता निर्देशक लामाले जानकारी दिनु भयाे ।

तर उक्त डाइलग नहटाए हामी पनि सेन्सर पास सर्टिपिकेट नदिने सरकारको सेन्सर समितिको पनी  अडिक रहेकाे छ। बिबाद ले ठुलो रुप लिएको थियो, अन्त अहिले हटाए पनि पछि  लिलामे माइलाको टेरल रिलिज  गरिसकेको छ ,यो टेलर हेर्दा निकै रमाइलो बनेकाे छ  , प्रेम ,हास्य र सस्कृती मुलक रहेको देखिन्छ ।

निर्माण पक्षको निर्णयले अहिले लिलामे माइला लाई सबैले हेर्न हुने राम्रो चलचित्र को युनिभर्सल ( U ) सर्टिपिकेट पाएको छ । अब यो चलचित्र धरानमा पहिलो पल्ट बिषेश च्यारिटी रेड कार्पेट शो गरिने जानकारी निर्माण पक्षले दिए, दिलु सुब्बा र भिम लामा निर्माता, दामोदर सापकोटा कार्यकारी निर्माता र कमला राई सह निर्माता रहेको

 

” लिलामे माइला ” मा चन्दा लिम्बु , दामोदर सापकोटा , रोशन बि सि ,सुर्य लिम्बु ,कमान्सिङ राई, मान्सिङ तामाङ ,सुजेन्द्र तामाङ ,मङलसिङ तामाङ ,प्रेमिका लामा , दिलु सुब्बा , जानुका श्रेष्ठ , गङा कुवर , मुकुन्द बस्नेत , साजन लिम्बू , उदय सुब्बा , कृष्ण कला लिम्बू, कहरसिङ मगर, टि एस योन्जन, राजेन्द्र तामाङ , दुर्गा प्र .कडरिया , राम लाल तामाङ , तारा नन्द लिम्बू, बिजय चेम्जोङ , कृष्ण कुमारी लिम्बू र भिम लामा बुद्धि मान तामाङ , मिलन तामाङ भोटे डन र खेमराज धमला आदी कलाकार लगायत अन्य धेरै आदिवासी जनजाति कलाकारहरु ले अभिनय गरेको यो चलचित्रमा २सय५० बर्ष पुरानो जहाँ लिम्बु चेम्जोङ दाजुभाइहरु बस्ने एतिहासिक घरमा समेत छायांकन गरिएको यो लिलामे माइला चलचित्र छायांकन को हिसाब ले एतिहासिक पनि मानिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *