गृह श्रमिक सृजनशिल महिला समाज नेपाल ले राहत बितरण।थारु पाेर्टल

Spread the love
भदौ १० आईतबार
रबिन्द्र बराल
गृह श्रमिक सृजनशिल महिला समाज नेपाल रंगेली वडा नम्बर ६ ले आकस्मीक राहत सहयोग बितरण गरेको छ ।
बडा नम्बर ५ र ६ का अतिविपन्न गरिव तथा प्रसुति महिला हरुलाई संस्थाले मधुवनी प्राथमीक बिधालय मा एक कार्यक्रम काे आयोजना गर्दे खाध्यन सामग्री बितरण गरेका थिए । गृह श्रमिक सवनाशिल महिला समाज नेपाल ने टेवा नेपालको आर्थिक सहयोगमा ४५ जना गरिव परिवार का सुत्केरी, विपन्न, वर्ग अपाङ्गता, तथा एकल परिवारि र वाढी पिडीत परिवार लाई राहत सहयोग गरेका हुन ।
उनिहरु ले दाल,चामल,भुजा,तेल, लगायतका सामाग्रीहरु बितरण गरेका हुन । कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता श्रेष्ठ, उपाध्यक्ष कमला न्यौपाने,सचिव उषा राइमाझि,कोषाध्यक्ष कविता नेपाल,वडा सचिव निरंजन प्रसाद दास,हामी युवा संस्था का अध्यक्ष समेत को टीम सहित ले सामाग्री वितरण गर्नुभएको थियो । उनी हरु ले २५ केजी चामल,३ केजी भुजा, तेल,चीनी,टर्च लाईट,झुल,गरी १७ वाट सामग्री वितरण गरेका थिए .

Leave a Reply

Your email address will not be published. Required fields are marked *