सहकारी बाट ५० हजार रुपैयाँ चोरी गर्ने ३ जना पक्राउ ।थारु पाेर्टल

Spread the love
भदौ ११साेमबार
रबिन्द्र बराल
मोरङ धनपालथान गाउँ पालिका वडा नम्वर २ स्थित कुशमाहमा रहेको “युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मा चाेरी भएको छ । सहकारीमा रहेको स्टिल दराजमा रहेको नगद ५० हजार रुपैयाँ २ थान ल्यापटप समेत चोरी भएको हाे ।
युवा विकास बहुउद्देश्यीय सहकारीकाे उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रंगेली र मातहतका प्रहरी चौकी अमाही बरायतीबाट टोलि ले अनुसन्धान गर्ने क्रममा चाेरीका गिरोहलाइ पक्राउ गर्ने सफल भएको छ । प्रहरीले धनपालथान गाउँपलिका वडा न १ नोचा बस्ने वर्ष २१ को पारस मण्डल, २४ बर्षका रोशन मण्डल र वर्ष २० विशाल कुमार सिंह पक्राउ परेका छन ।उनी हरुलाई चाेरी मुद्दा अन्तर्गत गरिने कार्यलय प्रमुख बुद्धिराम चाैलागाई ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *