भदौ १२
विश्व हिन्दू परिषद् नेपाल द्वारा रंगेली शान्तिपूर्ण -याली निकालिने भएको छ । विगत केहि दिन अगाडी धरानमा भएको गौवंश हत्याको विरोधका साथै सम्बन्धित व्यक्ति हरुलाई कारवाहीको माग सहित मिति २०८० साल भाद्र १२ गते मंगलवारको दिन शान्तिपूर्ण याली निकालेकाे हाे । रंगेली बसपार्क देखि सुरु हुने -यालीमा सम्पुर्ण हिन्दु प्रेमी मानुभाव हरु सहभागी भई बजार परिक्रमा गरेर काली मंन्दिर स्थित प्राङ्गणमा पुगरे काेण सभामा परिणत हुने नगर यूवा संयोजक गोबिन्द झा ले बताए ।