अनेरास्ववियु कोशी प्रदेश कमिटीको अध्यक्षमा जिबी गजल निर्विरोध  ।थारु पाेर्टल

Spread the love

भाद्र।१६।विराटनगर ।

अनेरास्ववियु कोशी प्रदेश कमिटीको अध्यक्षमा जिबी गजल निर्विरोध चयन भएकाे छ  ।

अनेरास्ववियुको प्रथम प्रदेश अधिवेशनले गजलको नेतृत्वमा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।अधिवेशनले कमिटीको उपाध्यक्षमा अंकित थापा र नारायण पोखरेललाई चयन गरेको छ । सचिवमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।यस्तै कमिटीको सहसचिवमा लक्ष्मी न्यौपाने, पारस राई, प्रवेश ठकुरी, रञ्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *