भदौ ।३० ।शनिबार
माेरङकाे कानेपाेखरी २ दलेलीमा रहेको वाल सँसार ईङ्लिस स्कुले ५९ ओै बालदिवस मनाएकाे छ ।“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले दिवस मनाएकाे हाे ।
बिधालयकाे प्राङ्गणमा बालबालिका हरुका लागि विभिन्न कार्यक्रमहरु नृत्य,गायन, वक्तृत्वकला हस्तकला तथा अन्य खेल हरु समेत खेलाएका थिए । कार्यक्रममा बिधालयले विद्यालयकाे प्राङ्गण देखी दलेली वजार परिक्रमा गर्दै दलेली वजारमा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ र्याली समेत निकालिएकाे थियाे भने र्याली पछी कानेपाेखरी प्याब्सनकाे प्रभातफेरी तथा एतिहासिक कानेपाेखरीकाे अवलाेकन भ्रमणमा समेत सहभागीता जनाएकाे थियाे ।।।।।