ईन्जिनियरिङ् विभागमा अध्यन गर्ने बिधार्थि हरुलाई अभिमुखिकरण ।थारु पाेर्टल

Spread the love
भदौ ३१ आईतबार
माेरङकाे रंगेली नगरपालिका ७ स्थित सार्वजनिक माध्यमिक विद्यालय रंगेलीले ईन्जिनियरिङ् विभागमा अध्यन गर्नेका लागि आएका बिधार्थि हरु लाई एक दिने अभिमुखिकरण कार्यक्रम्म काे आयोजना गरेको छ ।
बिधालय काे सभाहलमा भएको कार्यक्रममा रंगेली ,सुनवर्सि, रतुवामाई, धनपालथान लगायतका स्थान हरुबाट अध्यन गर्ने आएका २४ जना बिधार्थि हरु संग बिधालय प्रसाशनले अभिमुखीकरण गरेको थियोे । कार्यक्रम बिधार्थिहरुलाई ईन्जिनियर अध्यनरत गर्ने  ईन्जिनियर पढेर गर्न सकिने काम र कर्तव्यकाे बारेमा जानकारी गराएका थिए ।
साेही क्रममा बिधालयमा छात्र,छात्रा हरुले अनुशासनकाे बारेमा पनि जानकारी गराएका थिए । उक्त कार्यक्रममा बिधालय का प्रअ अरविन मंण्डल, ईन्जिनियर कमलेश्वर ठाकुर , शिक्षक अजय कर्ण , घनश्याम काफ्ले, नितिश झा, अभिभावक बुद्धिजीवी लगायत काे समेत उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *