कार्तीक।२४। कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिकाले अपांगता भएका ब्यक्तिहरुको शिबिर मार्फत पहिचान गरि परिचयपत्र वितरण कार्यक्रम गर्दै आइरहेको छ

। कार्तीक २४ गते बिहिबार पालिकाको प्राङ्गणमा परिचय पत्र वितरण कार्यक्रम आयोजना भएको थियो । जसमा रातो कार्ड ३ जनाले पाए पहेलो कार्ड १८ जनाले निलो कार्ड १२जनाले र सेतो कार्ड १ जना जम्मा ३४जनाले अपांगता परिचयपत्र पाउनु भयाे ।


पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले परिचयपत्र वितरण गर्नुभएको थियो ।
